HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

बिरालोसँग घुलमिल हुने क्याट क्याफे- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

काठमाण्डूमा बिरालोप्रेमीका लागि बिरालोसँग खेल्दै खाना खान मिल्ने क्याट क्याफेमा भिन्दै दृश्य देखिन्छ। सो क्याफेमा १३ वटा बिरालो छन्। बिरालोप्रेमीहरूले क्याफेमा भएका बिरालोसँग खेल्दै, तिनीहरूलाई तिनकै खाना खुवाउँदै आफू खाना खान मिल्छ। तर आफूसँग भएको बिरालो वा अरू जनावर त्यहाँ लैजान पाइँदैन। एक्लोपन महसुस गर्नेहरूले जनावर पाल्नाले एक्लोपन कम हुनसक्ने र अरू जनावरको तुलनामा बिरालो पाल्न सहज हुने भएकोले बिरालो पाल्नेहरूको सङ्ख्या बढ्दै गएको क्याफेका सञ्चालक रोहन पाण्डे बताउँछन्। भिडिओ: विजय गजमेर #BBCNepali #CatCafe #Animal