Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Brain during death: मृत्यु हुँदा मस्तिष्कको अवस्थाबारे नयाँ खोजको नतिजा - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
यूनिभर्सिटी अफ मिशिगनकी स्नायुवैज्ञानिक प्राध्यामक जिमो बोर्जिगिनले हामी मर्दा हाम्रो मस्तिष्कमा के हुन्छ भनेर अध्ययन गर्न आफूलाई समर्पित गरेकी छन्। उनको हालैको एक खोज यसअघिका सबै अपेक्षाभन्दा विपरीत देखिएको छ। हेर्नुहोस् एक भिडिओ। #BBCNepali #BBCNepaliSewa #BrainHealth #HumanBody