HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Body fat: के व्यायाम नै दुब्लाउन सघाउने सबैभन्दा राम्रो विधि हो? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

तौल घटाउन सबैभन्दा प्रभावकारी उपाय के हो? व्यायामका आफ्नै सीमाहरू हुन सक्छन् र सबै प्रकारका व्यायामले सामान रूपमा बोसो पगाल्दैनन्। केही तौल घटाउन चाहुनुहुन्छ तपाईँले थाहा पाउनुपर्ने कुरा यहाँ छ। #BBCNepali #BBCNepaliSewa #BodyFat #WeightLoss