HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

बम निष्क्रिय पार्नेे नेपाली महिला सैनिक

BBC News Nepali · 4 years ago

विसं २०५९ सालमा स्थापना भएको नेपाली सेनाको ईओडी युनिटले पछिल्लो तीन वर्षमा उपत्यकामा मात्र झन्डै ३०० वटा बम तथा शङ्कास्पद वस्तु निष्क्रिय पारेको छ। काठमाण्डूस्थित उक्त युनिटमा आठ जना महिला कार्यरत रहेको अपरेसन अधिकृत तथा सेनानी दीक्षा राजभण्डारीले बताइन्। भिडिओ स्टोरी: कमल परियार