Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बालगृहमा हुर्केका दावाको स्वर्ण कथा
BBC News Nepali · 6 years ago
दावा शेर्पाले आफ्नो आमाबुबालाई कहिल्यै भेटेका छैनन्। उनी बालगृहमा नै हुर्किए। उनले केही हप्ताअघि अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा नेपालका लागि स्वर्ण जितेका छन्।