Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बालबालिका र टिभी/मोबाइल: स्क्रीन टाइम कसरी कम गर्ने?
BBC News Nepali · 5 years ago
बालबालिकालाई स्क्रीनबाट कसरी पर राख्ने? बालबालिकाहरूले कम्प्युटर र मोबाइल फोनको स्क्रीनमा धेरै समय बिताउँदा कस्तो असर पर्छ र त्यो समयलाई कसरी न्यूनीकरण गर्न सकिन्छ?