Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Blackswan k-pop: कोरियाली कलाकारबिना नै 'चम्केको' के-पप समूह
BBC News Nepali · 2 years ago
‘ब्ल्याकस्वान’ नामको एक के-पप समूहका चार सदस्यहरू दक्षिण कोरियाभन्दा अन्य फरकफरक देशहरूका हुन्। प्राय: के-पप समूहका सदस्यहरू कोरियाकै हुने भएपनि गहन तालिमपछि उनीहरू एउटै समूहमा जम्मा भई के-पप सङ्गीत प्रस्तुत गर्दै आएका छन्। के-पपले आफ्नो जीवनमा राख्ने अर्थबारे उनीहरूले बीबीसीसँग कुराकानी गरेका छन्। #BBCNepali #Kpop #Music