Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Black hole: ‘ब्ल्याक होल’ भित्र के हुन्छ? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
प्रसिद्ध भौतिकशास्त्री अल्बर्ट आइन्स्टाइनले ‘ब्ल्याक होल’ हुन सक्छ भन्ने मान्न अस्वीकार गरे। यद्यपि उनकै सिद्धान्तले ब्ल्याक होलको अस्तित्व देखाइदियो। अहिले ब्ल्याक होल हुन्छ भन्ने प्रमाणित भइसकेको छ। तर ब्ल्याक होललाई अझै सैद्धान्तिक भौतिकशास्त्रको सबैभन्दा ठूलो रहस्य मानिन्छ। यो भिडिओमा ब्ल्याक होलबारे हामीलाई थाहा भएका र नभएका केही रोचक कुराबारे चर्चा गर्दै छन् केशव कोइराला। #BBCNepali #BBCNepalisewa #Blackhole #Universe