Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बिजुली गाडी: नेपालमा सङ्ख्या बढ्दै
BBC News Nepali · 4 years ago
पेट्रोलियम पदार्थको मूल्य र प्रदूषणका कारण मानिसहरू उपलब्ध विकल्पका रूपमा त्यस्ता विद्युतीय गाडीतिर आकर्षित हुन थालेका बताइन्छ। सात महिनामा नेपालमा झन्डै १५६ अर्ब रुपैयाँको इन्धन आयात भएको तथ्याङ्कले देखाउँछ। भिडिओ स्टोरी: विजय गजमेर #ElecticVehicle #NepalEV #BBCNewsNepali