HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

बाइसौँ पटकमा लोकसेवा उतीर्ण

BBC News Nepali · 4 years ago

"लोकसेवा अधिकृतको परीक्षा २१ पटक फेल भएँ तर २२औँ पटकमा पास हुँदा निकै खुसी छु र आफूलाई भाग्यमानी ठान्छु," कञ्चनराज गिरी भन्छन्। बनेपाका ३५ वर्षीय गिरीले नौ वर्ष लगातार लोकसेवा आयोगको अधिकृतको परीक्षा दिए। के त्यस्तो कुरा थियो जसले उनलाई लामो समयसम्म मेहनत गर्न उत्साहित गर्‍यो। भिडिओ स्टोरी: सृजना श्रेष्ठ