HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

बेइरुतको डरलाग्दो विस्फोट

BBC News Nepali · 5 years ago

लेबननको राजधानी बेइरुतमा भएको ठूलो विस्फोटनमा कम्तीमा ७८ जनाले ज्यान गुमाएको र ४,००० भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूले एउटा गोदाममा ६ वर्षदेखि राखिएको विस्फोटक पदार्थका कारण उक्त घटना घटेको बताइरहेका छन्। विस्फोटको भिडिओहरूमा धूवाँको विशाल मुस्लो र धेरै क्षति भएको देखिन्छ।