Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Bipin Joshi: विपिन जोशीको स्थितिबारे इजरेलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
हमासद्धारा बन्धक बनाइएका भनिएका नेपाली नागरिक विपिन जोशी छिट्टै छुट्नेमा आफू आशावादी रहेको इजरेलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन्। बीबीसीसँग न्यूज नेपालीका पवनराज पौडेलसँगको कुराकानीमा उनले हमासले मुक्त गर्न लागेका भनिएका बन्धकहरूको सूचीमा जोशीको नाम नभए पनि उनी सकुशल घर फर्किने आशा व्यक्त गरेका हुन्। #BBCNepali #BBCNepaliSewa #Hamas