HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Bipin Joshi Israel: इजरेल र हमासबीच सम्झौतापछि विपिन जोशी रिहाइको पहल गर्न आग्रह- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

इजरेल र हमास समूहबीच भएको सम्झौताबमोजिम बन्धकहरू रिहा हुने भएपछि नेपालका विपिन जोशी पनि मुक्त हुने उनको परिवारजनले आशा व्यक्त गरेका छन्। विपिनका आमाबुवाले युद्धविराम सम्झौतासँगै यथाशक्य चाँडो उनको रिहाइका निम्ति आवश्यक पहल गरिदिन सरकारलाई आग्रह गरेका छन्। भिडिओ : हिक्मतबहादुर रावल सम्पादन : कमल परियार #BBCNepali #BBCNepaliSewa #Hamas #Israel