HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Bihar voter list debate: भारतको बिहारमा बिहे भएका नेपाली महिलाले नागरिकता नपाउने डर- BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

भारतको बिहारसँग नेपालको करिब ६०० किलोमिटर लामो खुला सिमाना छ। यो क्षेत्रमा नेपाली महिलाको भारतमा र भारतका महिलाको नेपालमा विवाह हुने गरेको छ। बिहारमा भारतको निर्वाचन आयोगको निर्देशनअनुसार बन्दै गरेको मतदाता सूचीमा नेपालबाट विवाह भएर भारत गएका महिलाहरूको नाम हुने वा नहुने भन्‍नेमा अन्योल छ। बिहारको नेपाली सीमाक्षेत्रमा बीबीसीले गरेको स्थलगत रिपोर्ट हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #IndiaCitizenshipIssue #NepaliWomen