HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Biggest Chinese dam: चीनको यार्लुङ साङ्ग्पो नदीमा बाँध बनाउने योजनाले भारतमा त्रास - BBC Nepali Sewa

BBC News Nepali · 10 months ago

चिनियाँ अधिकारीहरूले तिब्बतमा विश्वकै सबैभन्दा ठूलो जलविद्युत् बाँध निर्माण सुरु गरेपछि भारत र बाङ्ग्लादेशमा चिन्ता उत्पन्न भएको छ। भिडिओ : कमल परियार #BBCNepali #BBCNepaliSewa #YarlungTsangpo #IndiaChina