Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
भूतपूर्व माओवादी लडाकुको प्रचण्डलाई प्रश्न , "जनयुद्धमा आधा रगत बगायौँ, राहत कहिले पाउँछौँ?"
BBC News Nepali · 7 years ago
भूतपूर्व माओवादी लडाकुहरूले आफूलाई सशस्त्रमा द्वन्द्वमा सहभागी हुन प्रेरित गर्ने माओवादी पार्टीका तत्कालीन अध्यक्ष र नेतृत्वको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरू भन्छन्, "जनयुद्धमाआधा रगत बगायौँ, राहत कहिले पाउँछौँ?"