Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
भिटामिन 'डी'को कमी: लक्षण के हुन् र कसरी जोगिने? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 4 years ago
सहरी जीवनशैली र घरभित्रै बसेर काम गर्ने रहनसहनका कारण धेरै मानिसहरूमा भिटामिन डीको कमी देखिन थालेको छ। पर्याप्त मात्रामा घाम नपाउने, मोटोपन, अस्वस्थ खानाजस्ता कारणले मानिसहरूमा भिटामिन डीको कमी देखिनु मुख्य कारण भएको विज्ञहरू बताउँछन्। भिटामिन डीको कमी भए के हुन्छ? यसबाट कसरी जोगिने? भिडिओ स्टोरी: विजय गजमेर #VitaminD #VitaminDdeficiency #Health