Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
भारतीय हात्तीको बथानको वार्षिक नेपाल यात्रा
BBC News Nepali · 4 years ago
भारतबाट बर्सेनि १५-२० वटाको बथानमा जङ्गली हात्तीहरू नेपाल आउँछन्। यस वर्ष भने अलि धेरै आए। ती जङ्गली हात्तीहरू खाता कोरिडोर हुँदै भारतबाट नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्छन् र मनसुनको अन्त्यसँगै भारत फर्कन्छन्। भिडिओ: कमल परियार #Elephant #Nepal #India