HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

भारतले बाटो प्रयोगको अनुमति नदिएपछि यसरी भयो दार्चुलाका दुर्गम गाउँमा जनगणना

BBC News Nepali · 4 years ago

दार्चुलाको विकट गाउँ छाङरु र तिङ्करमा जनगणना गर्न जोखिमपूर्ण बाटोमा चार दिन हिँडेको सहायक जनगणना अधिकारी खगेन्द्र कार्कीले बताएका छन्। बाटोकै कारण जनगणना जस्तो राष्ट्रिय अभियानमा विकट गाउँमा मानिसहरू नछुटुन् भनेर आफूहरूले जोखिमपूर्ण यात्रा गरेको उनले बताए। भिडिओ स्टोरी: कमल परियार #NepalCensus #Darchula #BBCNepali