Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
भारतको उत्तर प्रदेशमा थुप्रै नेपाली अलपत्र
BBC News Nepali · 4 years ago
भारतको उत्तर प्रदेशमा नेपालीहरू अलपत्र परेका छन्। वर्षा र नदीमा पानी छोडिएका कारण बाटो बन्द भएर उनीहरू अलपत्र परेका हुन्। स्थानीय गुरुद्वाराको सहयोगमा बसिरहेका नेपालीहरूको भिडिओ। #India #Nepal #StrandedNepali