HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

भारतको किसान आन्दोलन: लाल किल्लामा प्रदर्शनकारी

BBC News Nepali · 5 years ago

ज्यानुअरी २६ तारिखमा भारतले गणतन्त्र दिवस मनाइरहँदा किसानहरू भने ट्याक्टर चढेर राजधानी दिल्लीतर्फ गइरहेका थिए। नोभेम्बरदेखि जारी आन्दोलनमा उनीहरूको माग पूरा नभएपछि उनीहरूले दिल्लीको मुटुमा रहेको लाल किल्लामा प्रवेश गरेका छन्।