Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
भारत: परिवारका ७२ सदस्य संयुक्त रूपमा बस्नेहरूको कथा- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
भारतको महाराष्ट्र राज्यमा डोइजोडी परिवारका ७२ सदस्य संयुक्तरूपमा बस्छन्। चार पुस्ता एउटै घरमा सँगै बस्ने खाने उनीहरूले सोलापुर शहरमा विभिन्न व्यवसाय सञ्चालन गर्छन्। उनीहरू त्यसरी संयुक्त रूपमा बस्दा कस्तो महसुस गर्छन् भन्नेबारे आफ्ना कुरा यो भिडिओमा व्यक्त गरेका छन्। #BBCNepali #India #Family