Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
भारत पुल दुर्घटना: 'छोराहरू असल र होनहार थिए, अब हामी एक्लियौँ'- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
भारतको गुजरात राज्यमा झोलुङ्गे पुल चुडिँदा आफन्त गुमाएका परिवार दोषीलाई कारबाही होस् भन्ने चाहन्छन्। उपनिवेशकालीन पुल चुँडिँदा कम्तीमा १३५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ। मर्मतपछि गत महिनामात्रै उक्त पुल पुन: सञ्चालनमा आएको थियो। प्रहरीले उक्त घटनामा अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ। #BBCNepali #India #MorbiBridgeCollapse