HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

बहिरा बालबालिकाकी शिक्षिका

BBC News Nepali · 6 years ago

हाल ६१ वर्षकी शाहले ४२ वर्ष शिक्षण पेशा अङ्गाल्दा थुप्रै अफ्ठेरो परिस्थितको सामना गरेपनि बहिरा विद्यार्थीलाई पढाउँदा आफूलाई निकै सन्तुष्टि मिलेको बताउँछिन्।