Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
भान्छामा विद्युतीय चुलो सस्तो कि ग्यास? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
नेपालमा विद्युत् आपूर्तिमा सुधार र पेट्रोलियम पदार्थमा बढ्दो मूल्यवृद्धिका कारण विद्युतीय चुलोको प्रयोग सहज हुन थालेको छ। सन् २०१५ को इन्धन सङ्कटका समयमा नेपालका धेरै भान्छामा प्रवेश पाएको विद्युतीय चुलोको लोकप्रियता बढ्दै गएको छ। ऊर्जा अध्ययन केन्द्रले ग्यासको तुलनामा विद्युतको प्रयोगले खाना बनाउँदा झन्डै आधा सस्तो पर्ने आफूहरूको अध्ययनले देखाएको जनाएको छ। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Electricity #RenewableEnergy