Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
भक्तपुरमा भूकम्पले भत्काएको वत्सलाको मन्दिर फेरि बन्दै
BBC News Nepali · 7 years ago
तीन वर्षअघि नेपालमा गएको विनाशकारी भूकम्पका कारण भत्किएको भक्तपुरस्थित वत्सला मन्दिर फेरि पुरानै कलात्मक स्वरूपमा बनाइँदैछ।