HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

भक्तपुरको भर्चुअल भ्रमण गराउने गाइड रीता सुवाल

BBC News Nepali · 4 years ago

भक्तपुरकी ३१ वर्षीया रीता सुवालले हालै इजरेलका पर्यटकहरूलाई जुममार्फत भक्तपुरको भर्चुअल टुर गराएकी छन्। कोभिड-१९ महामारीका कारण नेपालमा पर्यटकहरूको सङ्ख्या घटेपछि रीताले भर्चुअल टुर सुरु गरेकी हुन्। सुवालले कसरी भर्चुअल टुर गराउँछिन् त? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #Bhaktapur #VirtualTour #BhaktapurTour