Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
भूकम्पको आठ वर्षसम्म पनि टहरामै बास- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
२०७२ साल वैशाखमा गएको भूकम्पका कारण विस्थापित भएका रसुवाको मैलुङ्गका भूकम्प पीडितहरू अझै पनि सरकारको तर्फबाट उचित व्यवस्थापन प्रतिक्षामा छन्। मैलुङ्ग गाउँका २६५ भूकम्प पीडित परिवार २०७३ सालदेखि रसुवा जिल्लाको उत्तरगया गाउँपालिकास्थित बेत्रावती नदीको किनारमा बसिरहेका छन्। भिडिओ: विजय गजमेर #BBCNepali #Earthquake #Victim