Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
भाइरल हजुरआमा ७८ वर्षीया कृष्णकुमारी तिवारी भन्छिन्: 'मेरो प्राण नाचेरै जाओस्'
BBC News Nepali · 4 years ago
गोर्खाको घलाङकी कृष्णकुमारी तिवारी ७८ वर्षकी भइन्। तर सामाजिक सञ्जालमा चर्चित उनका नृत्यमा देखिने जोश र उत्साह हेर्दा युवा अवस्थाको जस्तो छ। छिमेकी १९ वर्षीया सुनिता बानियाँले टिकटकमा हालिदिएपछि चर्चामा आएकी उनी भन्छिन्, "मेरो प्राण नाचेरै जाओस्।" भिडिओ: कमल परियार