Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बिहे गरेर छुट्टाछुट्टै बस्दा श्रीमान् र श्रीमतीको सम्बन्ध राम्रो बन्छ?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
जापानमा धेरै विवाहित जोडीहरू छुट्टाछुट्टै बस्न थालेका छन्। यस्तो वैवाहिक सम्बन्धमा श्रीमान् र श्रीमती आआफ्नो घरमा बस्छन् र आफ्नै रुचिअनुसारको जीवनशैली अङ्गीकार गर्छन्। के यस्तो सम्बन्ध सफल हुन सक्छ? अनि के वैवाहिक सम्बन्धका लागि सँगसँगै बस्नु आवश्यक हुन्छ? बीबीसीको रीलले एउटा जापानी दम्पतीसँग भेटेर यो प्रचलन र उनीहरूको अनुभवबारे कुरा गरेको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Marriage #Relationship