HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

बाघको पुनरागमन: नेपालमा बाघको सङ्ख्या ३५५ पुग्यो - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

नेपालमा बाघको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। पछिल्लो दशकमा बाघको सङ्ख्या दुई गुणाले वृद्धि गर्ने सङ्कल्प पूरा गर्ने पहिलो देश नेपाल बनेको छ। सन् २००९ मा नेपालमा १२१ बाघ रहेकोमा सन् २०२२ मा त्यो सङ्ख्या ३५५ पुगेको छ। अरू जनावर गैँडा र हात्तीको पनि सङ्ख्यामा वृद्धि भएको छ। यो सफलताको कारण के हो र बाघको नजिक बस्ने समुदायको लागि यो उपलब्धि कस्तो हो? बीबीसी एसियाका सम्पादक रेबेका हेन्स्कीले बर्दिया राष्ट्रिय निकुञ्ज पुगेर तयार पारेको यो रिपोर्ट। #BBCNepali #Tiger #Wildlife