Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बाग्लुङको विद्यालयमा पढाउँछिन् यी दृष्टिविहीन शिक्षिका
BBC News Nepali · 8 years ago
चिजा थापा पूर्णरूपमा दृष्टिविहीन शिक्षिका हुन्। उनी बाग्लुङस्थित एउटा सामुदायिक विद्यालयमा पढाउँछिन्।