Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बाढी: शौचालय नहुँदा महिलालाई सास्ती
BBC News Nepali · 6 years ago
नदीमा पानीको बहाव कम भएपनि सिरहाको ईटारी प्रसाही गाउँका महिलाहरू शौचालय नभएका कारण घरदेखी टाढा जानु परेकोले असुरक्षित बनेको बताउँछन्।