Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बीबीसी न्यूज नेपाली: साँझपख, जेठ २, २०७५
BBC News Nepali · 8 years ago
वाम एकता बिहीवार घोषणा हुने माओवादी केन्द्रका नेताहरूको भनाइ, एकताबारे माओवादी केन्द्रका नेता हरिबोल गजुरेलसँग साप्ताहिक नेपाल सन्दर्भमा कुराकानी। फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्ने वा नगर्ने विषयमा दलहरूबीच तीव्र मतभेद, सहमति नजुटे मतदानमा लैजाने मनस्थितिमा सभामुख। एक हजार दरका नक्कली नेपाली नोट ठूलो परिमाणमा बरामद, अब अन्य दस्तावेजमा प्रहरीको ध्यान। र अन्तर्राष्ट्रिय प्रसङ्गमा, ट्रम्प उत्तर कोरियाली नेतासँग कठिन वार्ता गर्न तयार रहेको ह्वाइट हाउसको भनाइ।