Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
बाबुछोरा सँगसँगै सगरमाथा शिखरमा
BBC News Nepali · 5 years ago
ताप्लेजुङको मैवाखोलाका पूर्णकुमार (पीके) शेर्पा र उनका १७ वर्षीय छोरा सोनाम शेर्पाले यस पटक सँगसँगै सर्वोच्च शिखर सगरमाथाको आरोहण गरे। मौसमको प्रतिकूलता र कोभिड महामारीको त्रासबीच सगरमाथाको आरोहण गरेका उनीहरूले भने, "मौसमले दुःख दिइरह्यो, हामीले एक अर्कालाई साथ दिइरह्यौँ र सफल भयौँ।" भिडिओ: कमल परियार #Everest #FatherSon #BBCNepali