HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa - Rabies in Nepal: नेपालमा रेबिज नियन्त्रण हुन नसक्नुका ६ कारण

BBC News Nepali · 8 months ago

स्वास्थ्य मन्त्रालयअन्तर्गतको एपिडेमिओलजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा बर्सेनि सरदर १०० जनाले रेबिजका कारणले ज्यान गुमाएको जनाएको छ। तीमध्ये ४० प्रतिशत १५ वर्षमुनिका बालबालिका रहेको महाशाखाले जनाएको छ। सरकारले सन् २०३० सम्ममा रेबिजका कारण ज्यान गुमाउनेको सङ्ख्या शून्यमा झार्ने लक्ष्य लिएको छ। सरकारले रेबिजविरुद्धको खोप निःशुल्क गरे पनि यसको नियन्त्रण हुन सकेको छैन। नेपालमा रेबिज नियन्त्रण हुन नसक्नुका ६ कारणबारे कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्। #bbcnepali #BBCNepaliSewa #Rabies #WorldRabiesDay