Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa- Nepal elections 2026: तोकिएको मितिमा चुनाव हुनेमा शङ्का नगर्न दलहरूलाई आयोगको आग्रह
BBC News Nepali · 8 months ago
सरकारले फागुन २१ का लागि प्रतिनिधिसभाको निर्वाचन तोकेसँगै निर्वाचन आयोगले त्यसका लागि कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ। तर कतिपय राजनीतिक दलका नेताहरूले निर्धारित मितिमा चुनाव हुने कुरामा शङ्का गरिरहेका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका कमल परियारले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग कुराकानी गरेका छन्। यो भिडिओ हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #NepalPolitics #NepalElection