HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

BBC Nepali Sewa- Gen Z protest: जेन जी आन्दोलनमा ४ गोली लागेका घाइतेको अपेक्षा

BBC News Nepali · 8 months ago

भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनको एक महिना पुरा भएको छ। कालिकोटका धर्मेन्द्र शाहीलाई २३ गते ४ वटा गोली लागेको थियो। घाइते भएको १ महिनापछि निजामती कर्मचारी अस्पतालमा उनीसँग गरिएको कुराकानी। भिडिओ : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #GenZProtest #NepalPolitics