Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Dashain Malashree on sarangi: दशैँमा सारङ्गीमै मालश्री धुन बजाउने सुमन गान्धारी
BBC News Nepali · 8 months ago
गोरखाका सुमन गान्धारीले विगत १८ वर्षयता सारङ्गीमा मालश्री धुन बजाउँदै आएका छन्। गन्धर्व समुदायले घटस्थापनाको दिनदेखि दशैँ सुरु भएसँगै गाउँबस्तीमा पुगेर मालश्री गाउने चलन केही वर्षयता निकै कम भएको उनले बताए। हाल सशस्त्र प्रहरी बलमा आबद्ध गान्धारीसँगको कुराकानीमा आधारित भई कमल परियारले बनाएको यो भिडिओ स्टोरी हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Malashree #Sarangi #Dashain