Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
BBC Nepali Sewa - Breastfeeding basic: स्तनपानबारे जान्नैपर्ने कुरा
BBC News Nepali · 3 years ago
'स्तनपान गराउँदा आमाको शरीरको आकार बिग्रन्छ, स्तन ठूलो हुन्छ!' 'आमाले सादा खाना मात्र खानुपर्छ!' 'आमा बिरामी हुँदा बच्चालाई दूध खुवाउनु हुँदैन!' स्तनपानबारे हामीले सुनेका यस्ता भनाइहरू भ्रामक धारणा मात्र हुन् कि त्यसमा केही सत्यता पनि छ? स्तनपान गराउँदा आमाहरूले कस्ता-कस्ता चुनौती भोगिरहेका छन् र के-के कुरामा ध्यान पुर्याउनु पर्छ? भिडिओ एक्स्प्लेनर: सृजना श्रेष्ठ #BBCNepali #Breastfeeding #Women