HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Basant Pant interview: मृत्युपूर्व नै मृत्युबारे छलफल गर्न किन आवश्यक छ? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

वरिष्ठ न्यूरोसर्जन डाक्टर वसन्त पन्तले केही वर्षदेखि उमेर पुगेका मानिसको मृत्युवरणको योजनाबारे परिवारका सदस्यमाझ यसबारे छलफल हुनुपर्ने बताउँदै आएका छन्। उनका अनुसार उनी आफैँले पनि त्यस्तो योजना तयार राखेका छन्। किन त? उनीसँग बीबीसी न्यूज नेपालीले गरेको कुराकानी हेर्नुहोस्। अन्तर्वार्ता : विनिता दाहाल भिडिओ : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #BasantPant #LivingWill