HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Bamdev Gautam: 'एमालेमा फर्कने तयारी'मा रहेका वामदेव गौतम के भन्छन् - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

राजनीतिकर्मी तथा राष्ट्रियसभा सदस्य वामदेव गौतम पुनः एक पटक चर्चामा छन्। उनी आफू नेकपा एमालेमा फर्कन लागेको बताइरहेका छन्। यसै सन्दर्भमा गौतमसँग बीबीसी न्यूज नेपालीका पवनराज पौडेलले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #BamdevGautam #NepalPolitics