Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Asian Games: हान्झाउमा एशियाली खेलकुदको रौनक कस्तो छ? - BBC News Nepali
BBC News Nepali · 2 years ago
चीनको सहर हान्झाउमा गत शनिवारबाट सुरु भएको एशियाली खेलकुदका विभिन्न विषयहरू चर्चामा रहेका छन्। तीमध्ये मस्कटको चर्चा सबैभन्दा धेरै रहेको त्यहाँस्थित हाम्रा सम्वाददाता निरञ्जन राजवंशीले बताएका छन्। रिपोर्ट: निरञ्जन राजवंशी भिडिओ: कमल परियार #BBCNepali #asiangames #sports