HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Asia Cup Nepal: एशिया कपमा नेपालले भारतसँगको प्रतिस्पर्धाको तयारी कसरी गर्नुपर्छ?

BBC News Nepali · 2 years ago

एशिया कप क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएपछि नेपाल अर्को ‘शक्तिशाली’ टोली भारतसँग प्रतिस्पर्धाको तयारीमा छ। यसका लागि सम्हालिएर ५० ओभर नै खेल्ने गरी रणनीति बनाउनुपर्ने प्रशिक्षक तथा खेलाडीले सुझाव दिएका छन्। एसीसी प्रिमिअर कपको उपाधि जितेर एशिया कपमा छनोट भएको नेपालले फिल्डिङ र ब्याटिङ दुबैमा राम्रो गृहकार्य गरेर खेले भारतसँगको खेलमा राम्रो प्रदर्शन गर्न सकिने उनीहरूको सुझाव छ। भिडिओ स्टोरीः कमल परियार #BBCNepali #AsiaCup2023 #NepalCricket