Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘अर्को महामारीका लागि कोही पनि तयार छैनन्’- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
रेड क्रसको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीले विश्व विपद् प्रतिवेदन २०२२ नेपालमा पनि सार्वजनिक गरेको छ। रिपोर्ट सार्वजनिक गर्नका लागि आइएफआरसीका महासचिव जगन चापागाईँ नेपाल आएका छन्। हे र्नुहोस् महामारी, विपद् र जोखिमका विषयमा उनीसँग बीबीसी न्यूज नेपालीका विजय गजमेरले लिएको यो अन्तर्वार्ता। #BBCNepali #IFRC #RedCross