HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

अपाङ्गता भएका नेपाली खेलाडीको राष्ट्रिय क्रिकेट टोलीको सपना

BBC News Nepali · 4 years ago

हालै नेपाल, श्रीलङ्का, भारत र बाङ्ग्लादेशका शारीरिक अपाङ्गता भएका खेलाडीबीच बाङ्लादेशमा क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ। खेलाडीहरूले कुनै सहयोगबिना क्रिकेट खेलिरहँदा लक्ष्य अनुसार खेलमा सुधार गर्न नसकेको बताएका छन्। क्रिकेट खेल्नु महँगो भएको र जीविकोपार्जनको समस्याका कारण खेलाडीहरू जम्मा पार्न र टिकाउन कठिन भएको उनीहरूको भनाइ छ। भिडिओ स्टोरी: कमल परियार #NepalCricket #Cricket #PhysicallyChallengedCricket