HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Antimicrobial resistance: नेपालमा एन्टिबायोटिकले 'काम नगर्ने अवस्था'- BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

नेपालमा 'एन्टिमाइक्रोबिअल्स' अर्थात् प्रतिजैविक औषधिहरूको "अधिक र अनावश्यक" प्रयोग भइरहेको भन्दै त्यसमा कडाइ गर्न थालिएको अधिकारीहरूले बताएका छन्। नेपालमा गरिएका केही अनुसन्धानले एन्टिमाइक्रोबिअल्सको "अति र अनावश्यक" प्रयोगका कारण नेपालमा पनि त्यस्ता औषधिहरू प्रभावकारी हुन छाडेको देखाएका छन्। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले एन्टिबायोटिकको प्रभावकारिताबारे अध्ययन गरेका वैज्ञानिक डा मेघराज बन्जारासँग गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Antibiotics #AntimicrobialResistance