HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Anthrax in Africa: कङ्गोमा कसरी एकैचोटि कम्तीमा ५० हिपो मरे - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

डीआर कङ्गोमा कम्तीमा ५० 'हिपो' (जलगैँडा) मरेका छन्। तिनलाई 'एन्थ्र्याक्स' भएको आशङ्का गरिएको छ। 'एन्थ्र्याक्स' बारे विस्तृतमा पढ्नुहोस् : https://bbc.in/4jbVg72 #BBCNepali #BBCNepaliSewa #Anthrax #Hippo