HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Ansh Verma on TikTok ban: नेपालमा टिकटक प्रतिबन्धपछि टिकटकर अंश वर्मासँग कुराकानी - BBC News Nepali

BBC News Nepali · 2 years ago

नेपाल सरकारले "सामाजिक सद्भाव र वातावरणमा खलल पुर्‍याउन भूमिका खेलेको" भन्दै सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ। त्यसबारे हामीले चर्चित टिकटकर अंश वर्मासँग कुराकानी गरेका छौँ। #BBCNepali #AnshVerma #TikTokBan