Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Animal emotion: मरेको छावा आफूसँगै लिएर हिँडेकी माउ हात्ती - BBC Nepali Sewa
BBC News Nepali · 11 months ago
श्रीलङ्कामा एउटी माउ हात्तीले आफ्नो नवजात मृत छावा केही दिन आफूसँगै लिएर हिँडेको दृश्य सार्वजनिक भएको छ। विज्ञहरू उक्त ढोईले किन त्यसो गरी भनेर निर्क्योल गर्न कठिन भएको तर शोक व्यक्त गर्न उसले त्यसो गरेको हुन सक्ने ठान्छन्। #BBCNepali #BBCNepaliSewa #Elephant #Animal